Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

स्वर्गिय अस्मिताको सम्झनामा बालबालिकालाई सहयोग

12/07/2012 12:51

जवान छोरीको अल्पायुमै मृत्यु हुनु अनि त्यसले दिएको पिडा झेल्नु, यो भन्दा गाह्रो समय मानिसको जीवनमा कहिल्यै पनि आउदैन होला ! गुल्मी जिल्ला झारखर्क गा.वि.स घर भई हाल काठमाडौंमा बसोबास गर्दै आयका रन बहादुर थापा र हरिकला थापाले सोलिडारिटी नेपालको सहयोगमा १४ जना अति विपन्न वर्गका बालबालिकाहरुलाई खाध्यान तथा आर्थिक सहयोग गरेका छन । १३ बर्षको अल्पआयुमै दुखद निधन भएकी छोरी अस्मिताको पहिलो वार्षिक पुण्य तिथी तथा १५ औ जन्मदिनको अवसर पारी सृजन्सिल बाल सेवा परिवारका बालबालिकालाई सहयोग गरिएको हो ।

पढाइमा निकै बौधिक र लगनसिल अस्मिताको गत साल निधन भएको थियो । कार्यक्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतम, स्वर्गिय अस्मिताका बुबा-आमा रन बहादुर थापा-हरिकला थापा, साथीहरू र केहि आफन्तजनको उपस्थिति थियो ।

त्यसै गरी छोरीको सम्झनामा थापा दम्पतिले कोश इस्तापना गरी जहेन्दार तथा गरीब बिधाथीलाई छात्रबृत्ति दिने तयारीमा छन । 

( प्रस्तुत न्यूज  गुल्मी न्यूजमा  प्रकाशित भएको हो )

तपाईंको प्रतिकृया..!!

No comments found.