Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

समाचार-अभिलेख

सोलिडारिटी नेपालको लिट्रेसी अभियान जारी, गुल्मीमा पनि कार्यक्षेत्र बिस्तार

22/08/2012 23:44
अनिल शर्मा, काठमाडौं – श्रावण – २५, नेपाललाई साक्षर बनाउने उद्धेश्यका साथ “मिसन लिट्रेसी” अभियान सन्चालन गरेको सोलिडारिटी नेपालले गुल्मी जिल्लामा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गरेको छ । नेपालका ग्रामीण तथा अति बिकट जिल्लामा शिक्षा, स्वास्थ्य एवम् मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको...

स्वर्गिय मनोजको स्मृतिमा बाल गृहलाई सह्योग

19/07/2012 20:08
काठमाडौं - साउन -१, मृत्यु निर्विकल्प सत्य हो । जन्मसँगै मृत्युको आगमन हुन्छ । मृत्युले दिने पिडा सबै भन्दा गाह्रो पिडा हो । बैबाहिक बन्धनमा बाधिएको केहि बर्ष नपुग्दै श्रीमानको दुखद निधन भएपछी बाग्लुङ जिल्ला, सल्यान गा.वि.स वडा न. ३ स्थाई घर भई हाल लण्डनमा बसोबास गर्दै आएकी सविना खड्का (के.सी) ले...

स्वर्गिय अस्मिताको सम्झनामा बालबालिकालाई सहयोग

12/07/2012 12:51
जवान छोरीको अल्पायुमै मृत्यु हुनु अनि त्यसले दिएको पिडा झेल्नु, यो भन्दा गाह्रो समय मानिसको जीवनमा कहिल्यै पनि आउदैन होला ! गुल्मी जिल्ला झारखर्क गा.वि.स घर भई हाल काठमाडौंमा बसोबास गर्दै आयका रन बहादुर थापा र हरिकला थापाले सोलिडारिटी नेपालको सहयोगमा...

युवा संघ संस्थाहरुद्वारा सद्भाव रर्याली आयोजना, सम्पुर्ण नेपालीलाई एक हुन अपिल ।

01/06/2012 20:48
काठमाण्डौ, १२ - जेठ । निरन्तरको बन्द र हड्तालले राष्ट्रलाई असर पुर्याएको बिरोधमा शुक्रबार राजधानीमा शान्ति, सध्भाव र श्नेह प्राप्तीका निम्ती राष्ट्रिय झण्डासहित सयौ युवाहरु भेला भएर सद्भाव र्‍याली आयोजना गरिएको छ ।   बिभिन्न युवा संघ संस्थाको आहृवानमा शुक्रबार साँझ काठमाडौंको...

समाज सेवामा अघि बढ्दै सोलिडारिटी नेपाल

19/05/2012 23:48
काठमाडौं- समाजमा रहेका अनार्थ, आपङ, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य एवम मानव अधिकारको क्षेत्रमा सह्योग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपालले सृजन्सिल बाल सेवा परिवारलाई एक कार्यक्रम गरी सह्योग गरेको छ । जेठ ६ गते आयोजित एक कार्यक्रममा १४ जना अति...

समाज रुपान्त्रण गर्ने हाम्रो प्रमुख दायित्व हो – सोलिडारिटी अधक्ष्य गौतम

22/03/2012 00:46
काठमाडौं- समाजमा रहेका अनार्थ, आपङ, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा सह्योग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपालले सृजन्सिल बाल सेवा परिवारलाई एक कार्यक्रम गरी सह्योग गरेको छ । चैत्र ४ गते सृजन्सिल बालसेवा परिवारको...