Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

नेपाल युथ भलुन्टरी क्लब र भावी यात्रा

04/09/2010 13:34

अध्यक्ष  बिपना प्रकरणमा विवादास्पद जोनल गोवरनर  लेक्चरर सुमन श्रेष्ठको असंवैधानिक कदमको कारणले नेपाल युथ भलुन्टरी क्लबको गठबन्धन कमिटी गिरेपछि लक्ष्मण सुबेदी जोनल गोवरनर भए यसको कारण नेपाल युथ भलुन्टरी क्लब, काठमाण्डौको समितिको सभापति पद लामो समय रिक्त रहृयो यस पदको रिक्तताले. सामाजिक  कर्यक्रमको कार्यतालिका पटकपटक सरेको मात्र होइन कर्यक्रम गराईमा समेत ढिलाइ भएको छादैछ अझै ढिलाइ हुने सम्भावना बढेको झेली खेलमा लिप्त सामाजिक संगठनका लागि कर्यक्रम गराई प्रक्रिया प्राथमिकताको क्षेत्रभित्र परेको छैन भन्ने यसले प्रस्टीकरण गर्दछ सदस्यले तिरेको करबाट तलबभत्ता खाइरहेको सामाजिकजीवीहरु देश युवाप्रति जवाफदेयी उत्तरदायी नबनिरहेको मात्र होइन सामान्य जिम्मेवारी बोधसमेत छैन यसैबीच काठमाण्डौ समितिको सभापतिको निर्वाचन हुने चर्चा चलेको

यसै चर्चाबीच नेपाल युथ भलुन्टरी क्लबले उक्त समितिको सभापतिमा आफ्नो पूर्व बाग्लुंग इन्चार्ज गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको सार्वजनिक गरेको यो निर्णय सार्वजनिक भएलगत्तै अंचल सदस्य नेपाल युथ भलुन्टरी क्लब, काठमाण्डौ गलहत्याउने प्रपञ्च रच्ने अरू सदस्यले गौतम विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय नै सार्वजनिक गरे मिडियामा समाचार आयो गौतमलालाई काठमाण्डौ समितिको सभापति नदिने मानौं कि राजेन्द्र यसको सभापति बने नयाँ कुरा यहाा लागू गर्छन्जस्तो

पहिलो विषय हो - बिपना कमिटीबाट बाहिरिएपछि सदस्यहरुबीच बढेको तिक्तता असहमति झनै बढेर जाने निश्चित भएको अहिलेको सबैभन्दा महत्वपूर्ण अत्यावश्यक कार्य समाजको संस्थागत विकास हो यसका लागि पहिलो कार्य तोकिएको समयमा नयाा कमिटी गठन गर्ने हो नयाँ निर्वाचन नभएसम्म क्लबमा सहमति सहकार्य जारी राख्नुपर्ने आवश्यकता थियो तर, यसको उल्लंघन गर्ने कार्य केही अंचल सदस्यले प्रतिपक्षमा बस्ने निर्णय गरेर सुरु गरे , क्लब निरन्तर असमति असहयोगको पर्याय बन्यो पछि बिपना नेतृत्वको कमिटी नै गिरायो। यसरी बढेको सामाजिक असमझदारी सहकार्य अब एकअर्कोलाई निषेधको अवस्थामा पुगेको , राजेन्द्र विरुद्धको मोर्चाबन्दी यसले स्पष्ट सन्देश दिन्छ- अब नयाा कमिटी बन्ने सम्भावना न्यून बन्दै गएको

अहिले नयाा कमिटी बनाउने असल नियत सदस्यहरुमा भए अझै पनि हिजो कमिटी परिवर्तनको दर्मियान क्लबसग बढेको सामाजिक तीक्तता दूरीलाई कम गर्न हामीलाई यो पद सर्वसम्मतिले छोडिदिनुपर्दथ्यो यसले हामीमा रहेको आक्रोश असहमतिलाई मत्थर गर्न सहयोग गर्ने थियो , परिणाम यसले हामीलगायत सबै सदस्यहरुलाई नजिक ल्याउने कमिटी निर्माणमा सहमति जुटाउन सहयोग पुग्ने थियो

दोस्रो - हामीहरुको सहमतिबिना परिबर्तनको '' पनि सम्भव हुादैन यस्तो अवस्थाबारे जानकार रहादारहादै हामीलाई निषेध गरेर मेरो बिपक्षी कुरा गर्नु ब्राजिलियनहरुले सामान्य बोलचालमा हुन्न भन्न हो भनेजस्तै हो । अहिले त्यही पन सदस्य गठबन्धनमा देखिएको छ ।

तेस्रो - उनी प्रति यो क्लबका सामाजिक सदस्यहरुले गरेको सबैभन्दा कृतघ्नताको पराकाष्ठा हो । व्यक्तिको योगदानको कदर र अभिनन्दन जीवनकालमै गर्नुपर्छ । जतिसुकै उनीसग विचारधारात्मक रुपमा असहमत भए पनि र जसले जेसुकै भने पनि अहिलेसम्म बिपनाले तय गरेको सामाजिक यात्रा र संस्थागत गर्न खोजेको नेपाल युथ भलुन्टरी क्लब, काठमाण्डौ खोल्ने व्यक्ति उनी नै हुन । नेपाल युथ भलुन्टरी क्लबको गुल्मीको दिब्रुङ बैठकपछि विकसित घटनाक्रम हो । यो बीचमा नेपाल युथ भलुन्टरी क्लबले आफ्ना सदस्य थामथुम गर्न नारा जे लागए पनि प्रतिस्पर्धात्मक सामाजिक व्यवस्थामा अवतरण गर्ने कार्य उनको देन हो । असहमति रुपमा पहिले भनेजस्तो क्लब अगाडि लानै सकिादैन भन्ने मान्यता नेपाल युथ भलुन्टरी क्लब नेतृत्व स्थापित गर्ने उनै हुन्, नेतृ  बिपना भए पनि । यसको लागि राजेन्द्र व्यक्तिगत रुपमा अनेकौं लाञ्छनाको सिकार भएका छन् । उनी आफ्नै क्लबभित्र सबैभन्दा बढी आक्रमणको सिकार भएका छन् । राजेन्द्रलाई सहानुभूति राख्ने उनको क्लबभित्रभन्दा बाहिर बढी होलान् ।

अहिलको अवस्थाको सामाजिक यात्रा गर्नुपर्छ भनेर वकालत गरेकै नाममा राजेन्द्र क्लबमा कारबाहीका भागीदार भए । व्यक्तिगत रुपमा अनेकन आरोप, गालीगलौजको भागीदार बनाइए र चरम मानसिक यातनाको सिकारमसेत भए । तर, क्लब लागि उनी आˆनो इमानदारीबाट चुकेनन् । क्लबमा बिहारी शैलीकै भए पनि आपसी सम्बन्धको आधार स्थापित हुनैपर्द भन्ने यिनकै मान्यताका कारण नेपाल युथ भलुन्टरी क्लब यहाासम्म आयो ।

राजेन्द्रले समाज रुपान्तरणका लागि व्यक्तिगत रुपमा ठूलै त्याग गरेका छन् । एक प्रतिभाशाली योजनाकार र त्यस्तै क्षमतावान पनि हुन् उनी । व्यक्तिगत सुखको खोजीमा हिाडेका भए निजी जीवन धेरै उन्नतस्तरमा बिताउन सक्थे । तर, उनी मर्ने डर नराखी हिाडे । व्यक्तिगत रूपमा उनले विगतमा हिाडेको बाटो मेरा लागि कहिल्यै स्वीकार्य थिएन र भएन । तर, उनी त्यो साहसको जहिल्यै प्रशंसक रहे । त्यसकारण उनी मेरो नजरमा सम्मानित सामाजिक युवा नेताको रुपमा रहेका छन् । यस्तो धारणा धेरैको रहेको छ भन्ने मेरो विश्वास पनि छ । त्यस्तै आफू जोनल रेप्रिजेनटेटिभ भएका बेला राजेन्द्रले एक पटक फेरि आˆनो श्रेष्ठता दर्ज गरेका छन् । यसबीच उनले देश र समाज प्रतिको इमानदारी प्रमाणित गरिसकेका छन् । क्लबइस्रतरका सामाजिक क्लबहरुमा समेत बिपना र अन्य नेताभन्दा गौतम आक्रमणको सिकार बन्छन् अक्सर । किनभने, क्लबको योजनाकार तथा गुदी उनी हुन् भन्ने आम बुझाइले उनलाई निस्तेज गर्न उनीमाथि आक्रमण बढी हुने गर्दछ ।

यस्तो अवस्थामा राजेन्द्र गौतम कमिटीको सभापति हुने सबैभन्दा उपयुक्त उम्मेदवार हुन् । नेपाल युथ भलुन्टरी क्लबको डिजाइनर तथा यसको प्रमुख आर्किटेक्चर पनि उनै हुन । यसमा उनको लगानी छ । त्यसकारण समाज संस्थागत गर्न नयाा कमिटी निर्माण गर्ने कार्यमा उनीजतिको योग्य व्यक्ति को हुन सक्ला र ? यदि उनलाई यस पदमा जान रोक्नु भनेको सहमति र सहकार्यलाई निषेध गर्नु त हो नै, अहिलेसम्मको क्लबले तय गरेको सामाजिक यात्रासमेत गलत थियो भन्नु हो । आˆनो बच्चाको माया जन्म दिनेलाई मात्र यहसास हुन्छ र त्यो गौतममा रहेको छ । सबैभन्दा महत्वपूर्ण कुरो क्लबलाई यो प्रक्रिया बाहिर जान नदिन र क्लबको समाजप्रतिको प्रतिबद्धता जााच्ने अवसरका रुपमा पनि गौतमलाई सभापति बनाउनुपर्छ । नेपालीमा उखानै छ - चोरको हातमा तालाचाबी । यदि अरु सदस्यसग विश्वास छ भने!

(प्रस्तुत लेख नेपाल युथ भलुन्टरी क्लब, बाग्लुंगको मासिक पत्रिकामा समेत प्रकाशित भएको हो)

- सिम्रिका श्रेष्ठ
(जिल्ला रेप्रिजेनटेटिभ, नेपाल युथ भलुन्टरी क्लब, बाग्लुंग)

तपाईंको प्रतिकृया..!!

No comments found.