पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो सल्यान गाउँ छ। मेरो जन्म सल्यान-४, मा विक्रम सम्बत् २०४८ साल असार २४ गते बुधवार (०८ जुलाई १९९१) का दिन एक परिवारमा भएको हो । जन्मकुण्डलीमा यही लेखिएको छ । आमा राधिका गौतम र बाबु निर्मल गौतमको म दोस्रो सन्तान हुँ । म माथि एक...